इजकिएल 1:14 - पवित्र बाइबल14 ती प्राणीहरू बिजुली चम्के जस्तै यतादेखि उता बेगसँग दौडन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 ती जीवातहरू बिजुली चम्केजस्तै यतादेखि उता र उतादेखि यता वेग हान्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ती प्राणीहरू बिजुलीको वेगमा यताउता हुत्तिन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 ती जीवित प्राणीहरू बिजुलीको चमकजस्तै यताउता वेगसित दौडन्थे। Viz kapitola |