इजकिएल 1:12 - पवित्र बाइबल12 जब ती प्राणीहरू हिँड्थे तिनीहरू फर्कंन्दैन थिए। ती त्यसै दिशामा हिँड्थे जुन दिशा पट्टि तिनीहरू फर्केका थिए। तिनीहरू त्यहीं जान्थे जहाँ तिनीहरूलाई हावाले लिएर जान्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनीहरू हरेक सोझै हिँड्थे। आत्मा जता-जता गयो त्यतै तिनीहरू जान्थे। तिनीहरू यताउता नफर्की हिँड्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 प्रत्येक प्राणीले चारै दिशापट्टि आफ्नो मुख फर्काएको थियो र आत्मा जता-जता जान्थे, तिनीहरू जिउ नफर्काई साथसाथै त्यतै जान्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 ती हरेक जीवित प्राणी चारै दिशापट्टि सीधा अगाडि बढ्थे। आत्मा जता-जता जान्थे, तिनीहरू त्यतै जान्थे; तिनीहरू यताउता नफर्की अगाडि बढ्थे। Viz kapitola |