इजकिएल 1:11 - पवित्र बाइबल11 प्राणीहरूको पखेंटा तिनीहरूमाथि फैलिएका थियो, तिनीहरूले आफ्नो दुइवटा पखेंटाले आफ्नो छेउको प्राणीको दुइवटा पखेंटालाई छोएको हुन्थ्यो तथा दुइवटालाई आफ्नो शरीर छोप्नका निम्ति प्रयोग गरिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनीहरूका मोहड़ा यस्तै थिए। तिनीहरूका पखेटाचाहिँ बाहिर र मास्तिर फैलिएका थिए। हरेकका दुई पखेटाले चाहिँ एउटाले अर्काको पखेटालाई छोएका थिए, र अरू दुई पखेटाले आ-आफ्नो शरीर ढाकेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 प्रत्येक प्राणीका दुई पखेटा मास्तिर फैलिएका थिए र एउटाको पखेटाले अर्कोको पखेटा छोएको थियो र अरू दुई पखेटाले चाहिँ आ-आफ्ना शरीर ढाकेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनीहरूका अनुहार यस्तै थिए। ती प्राणीहरूका दुई वटा पखेटाहरू माथितिर फैलिएका थिए। हरेक प्राणीका दुई वटा पखेटाहरूले दुवैतिर एउटा पखेटाले अर्को प्राणीको पखेटामा छोइरहेको थियो; अनि तिनीहरू हरेकले आफ्ना दुई वटा पखेटाले आफ्ना शरीर ढाकेका थिए। Viz kapitola |