इजकिएल 1:10 - पवित्र बाइबल10 हरेक प्राणीको चारवटा मुख थियो। अघाडी पट्टिको अनुहार मानिसको जस्तो थियो। दाहिने पट्टि सिंहको अनुहार जस्तो थियो। देब्रेपट्टि गोरूको जस्तो अनुहार थियो, अनि पछाडि पट्टिको अनुहार चीलको जस्तो थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूको मोहड़ा यस्ता देखिन्थे: ती चारै जीवातको एउटा मोहड़ा मानिसको झैँ थियो। तिनीहरूको दाहिनेपट्टिको मोहड़ाचाहिँ सिंहको झैँ, देब्रेपट्टिको मोहड़ाचाहिँ गोरुको झैँ, र पछाडिपट्टिको मोहड़ाचाहिँ गरुडको झैँ थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 प्रत्येक जीवित प्राणीका चार वटा भिन्ना-भिन्नै अनुहारहरू थिए: अगाडिपट्टि मानिसको अनुहार, दायाँपट्टि सिंहको अनुहार, बायाँपट्टि साँढेको अनुहार र पछाडिपट्टि चीलको अनुहार। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 ती चारै वटा प्राणीहरूका अनुहार यस्ता देखिन्थे: हरेकको एउटा अनुहार मानिसको जस्तो थियो; अनि हरेकको दाहिनेपट्टिको अनुहार सिंहको जस्तै थियो; अनि देब्रेपट्टिको अनुहार गोरुको जस्तै थियो; अनि हरेकको पछाडिपट्टिको अनुहार चीलको जस्तो थियो। Viz kapitola |