Online Bible

- Reklamy -




प्रस्थान 9:6 - पवित्र बाइबल

6 परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यसै गर्नु भयो। अर्को दिन बिहान मिश्रका सबै पशुहरू मरे। तर इस्राएलीहरूका एउटा पनि पशु मरेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 अनि भोलिपल्‍ट परमप्रभुले त्‍यो काम गर्नुभयो, र मिश्रका सबै गाईबस्‍तु मरे, तर इस्राएलीहरूको एउटै पनि गाईबस्‍तु मरेन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 भोलिपल्‍ट परमप्रभुले आफूले भनेअनुसार गर्नुभयो र मिश्रीहरूका सबै पशुहरू मरे। इस्राएलीहरूका पशु एउटै पनि मरेनन्‌।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अनि भोलिपल्ट याहवेहले त्यो कुरा गर्नुभयो: इजिप्टका सबै गाईबस्तु मरे, तर इस्राएलीहरूका एउटै पनि पशु मरेनन्।

Viz kapitola kopírovat




प्रस्थान 9:6

Následuj nás:

Reklamy


Reklamy