प्रस्थान 9:5 - पवित्र बाइबल5 यस्तो अनिष्ट हुने समय परमप्रभुले तोक्नु भएको छ। परमप्रभुले यस्तो विपत्ति यस भूमिमा भोलि ल्याउनु हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभुले यसो भनेर एक निश्चित समय ठहराउनुभयो, “भोलि नै यस देशमा परमप्रभुले यो काम गर्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म परमप्रभुले भोलि यो काम गर्नलाई मैले समय तोकेको छु’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले एउटा निश्चित समय ठहर्याएर भन्नुभयो, “भोलि यो कुरा याहवेहले यस देशमा गर्नुहुनेछ।” Viz kapitola |