प्रस्थान 9:35 - पवित्र बाइबल35 उनले इस्राएलका मानिसहरूलाई स्वतन्त्रता गर्नु अस्वीकार गरे। परमेश्वरले मोशालाई जे भन्नु भएको थियो त्यो पूरा भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 यसरी फारोको हृदय कठोर भयो, र परमप्रभुले मोशालाई भन्नुभएबमोजिम उनले इस्राएलीहरूलाई जान दिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 अनि परमप्रभुले अघिबाटै मोशालाई भन्नुभएअनुसार राजाले इस्राएलीहरूलाई जान दिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तब फारोको हृदय कठोर भयो; याहवेहले मोशाद्वारा भन्नुभएझैँ तिनले इस्राएलीहरूलाई जान दिएनन्। Viz kapitola |