प्रस्थान 9:34 - पवित्र बाइबल34 जब फिरऊनले असिना पानी अनि गर्जन रोकिएको देखे उनले फेरि परमेश्वरको विरूद्ध पाप गरे, फिरऊन र उसका अधिकारीहरू अट्टेरी भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तर जब फारोले पानी, असिना र गर्जन थामिएका देखे, तब उनले अझ बढ्ता पाप गरे, र उनले र उनका अधिकारीहरूले आफ्ना हृदय कठोर गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 त्यो देखेर राजाले फेरि पाप गरे। तिनी र तिनका भारदारहरू सबै अघिझैँ कठोर भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 जब फारोले पानी, असिना र गर्जन थामिएको देखे, तब तिनले फेरि पाप गरे: तिनी र तिनका अधिकारीहरूले आफ्ना हृदय कठोर गरे। Viz kapitola |