Online Bible

- Reklamy -




प्रस्थान 9:31 - पवित्र बाइबल

31 पातमा बिउहरू लागि सकेको थियो अनि जौंमा फूल फूलिसकेको थियो। यसकारण यो उद्भिदहरू नष्ट भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 (सनपाट र जौमा असिनाको प्रहार परेको थियो, किनकि जौमा बाला लागिसकेको थियो, र सनपाटचाहिँ फुलिसकेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 जौ पाकिसकेको थियो र सनपाट फुलिसकेको थियो तर असिनाले ती सबै नष्‍ट भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 (सनपाटका फूल फुलेका र जौका बाला निस्केका हुनाले ती नष्‍ट भए।

Viz kapitola kopírovat




प्रस्थान 9:31

Následuj nás:

Reklamy


Reklamy