प्रस्थान 9:30 - पवित्र बाइबल30 तर म जान्दछु तिमी अनि तिम्रा अधिकारीहरू अझै पनि परमप्रभु परमेश्वरसित डराएका छैनौ अनि सम्मान गर्दैनौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तर मलाई थाहा छ, तपाईं र तपाईंका अधिकारीहरूले भने परमप्रभु परमेश्वरको डर अझसम्म मान्नुभएको छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तर म जान्दछु कि तपाईंहरू– तपाईं र तपाईंका भारदारहरूले अझसम्म परमप्रभु परमेश्वरको भय मान्नुहुन्न।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तर म जान्दछु, तपाईं र तपाईंका अधिकारीहरू अझ पनि याहवेह परमेश्वरको डर मान्नुहुन्न।” Viz kapitola |