प्रस्थान 9:28 - पवित्र बाइबल28 परमेश्वरद्वारा परेको असिना अनि गर्जन एकदमै बेशी भयो। परमेश्वरसित आँधी थाम्नको निम्ति प्रार्थना गर, म तिमीहरूलाई जान दिनेछु। तिमीहरूले यहाँ बस्नु पर्ने छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 परमप्रभुलाई बिन्ती गरिदेऊ, किनकि यो गर्जन र असिना अति भयो। म तिमीहरूलाई जान दिनेछु। तिमीहरू अब कति पनि बस्नुपर्दैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 परमप्रभुसँग प्रार्थना गरिदेओ। यो गर्जन र असिना अति नै भयो। म वचन दिन्छु कि म तिमीहरूलाई जान दिनेछु, अब तिमीहरू यहाँ बस्नुपर्दैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यो गर्जन र असिना अति भयो भनी याहवेहसित बिन्ती गरिदेओ; म तिमीहरूलाई जान दिनेछु; तिमीहरू अब उसो एकक्षण पनि बस्नुपर्नेछैन।” Viz kapitola |