Online Bible

- Reklamy -




प्रस्थान 9:27 - पवित्र बाइबल

27 फिरऊनले मोशा र हारूनलाई बोलाए। तिनीहरूलाई भने, “यस पल्ट मैले पाप गरेकोछु। परमप्रभु सही हुनुहुन्छ। म र मेरा मानिसहरू गलत छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “यस पल्‍ट मैले पाप गरें। परमप्रभु धर्मी हुनुहुन्‍छ, म र मेरा प्रजा गलत रहेछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 राजाले मोशा र हारूनलाई बोलाएर भने, “यस पालि मैले पाप गरें। परमप्रभु ठीक हुनुहुन्‍छ, म र मेरा प्रजाले भुल गर्‍यौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तब फारोले मोशा र हारूनलाई बोलाइपठाए। तिनले उनीहरूलाई भने, “यस पटक मैले पाप गरेको छु। याहवेह धर्मी हुनुहुन्छ; अनि म र मेरा मानिसहरू गलत रहेछौँ।

Viz kapitola kopírovat




प्रस्थान 9:27

Následuj nás:

Reklamy


Reklamy