प्रस्थान 9:26 - पवित्र बाइबल26 असिना नपरेको ठाउँ चाँहि गोशेन मात्र थियो जहाँ इस्राएलका मानिसहरू बस्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 केवल इस्राएलीहरू भएको गोशेन प्रदेशमा असिना परेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 इस्राएलीहरूले बास गरेको गोशेन प्रदेशमा मात्रै असिना परेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 इस्राएलीहरू बसेका गोशेनको प्रान्तमा मात्र असिना परेको थिएन। Viz kapitola |