Online Bible

- Reklamy -




प्रस्थान 9:25 - पवित्र बाइबल

25 मिश्रका सबै मानिसहरू, पशु अनि उद्भिद आँधी-बेरीले ध्वंश पार्यो। असिनाले खेतका रूखहरू पनि भाँचिदियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 असिनाले सारा मिश्रभरिका मैदानका मानिस र पशु दुवैलाई चुट्यो। असिनाले बारीमा उम्रेका सबैलाई चुट्यो र सबै रूखहरू नाङ्गा पार्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 सारा मिश्रभरि खुला मैदानमा रहेका पशुहरू र सबै थोकलाई असिनाले चुटेर सोतर पार्‍यो। मैदान र जङ्गलका रूखपातहरू नाङ्गै भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 समस्त इजिप्टमा असिनाले खेतमा भएका सबै थोक, मानिसहरू र पशुहरू दुवैलाई प्रहार गर्‍यो; यसले खेतमा बढिरहेका सबै घाँसलाई चुट्यो, र प्रत्येक रूखलाई नाङ्गो बनाइदियो।

Viz kapitola kopírovat




प्रस्थान 9:25

Následuj nás:

Reklamy


Reklamy