प्रस्थान 9:24 - पवित्र बाइबल24 असिना परिरहेको थियो र सँग-सँगै बिजुली पनि चम्किरहेको थियो। मिश्र एउटा राष्ट्र भए पछि सब भन्दा बढी असिना परेको यही थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 असिना पर्यो र बिजुली चम्क्यो। यस्तो त मिश्र राष्ट्रको प्रारम्भदेखि भएको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 परमप्रभुले घनघोर असिना वर्षाउनुभयो, आकाशमा बिजुली वारपार चम्कियो। मिश्रदेशमा यस्तो आँधी-बेहरी पहिले कहिल्यै भएको थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 असिना पर्यो र बिजुली जताततै चम्क्यो। इजिप्ट एउटा राष्ट्र बनेको दिनदेखि यता यस्तो प्रकारको असिना कहिल्यै परेको थिएन। Viz kapitola |