प्रस्थान 9:23 - पवित्र बाइबल23 तब मोशाले आफ्नो लहुरो हावामा उठाए अनि परमप्रभुले बिजुली गर्जन र असिनाहरू मिश्रमाथि पठाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तब मोशाले आफ्नो लहुरो आकाशतिर पसारे, र परमप्रभुले गर्जन र असिना पठाउनुभयो, र पृथ्वीसम्म बिजुली चम्क्यो। अनि परमप्रभुले मिश्रमा असिना बर्साउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 मोशाले आफ्नो लट्ठी आकाशतिर उचाले। गड्याङगुडुङसँगै परमप्रभुले असिना वर्षाउनुभयो र जमिनमा चट्याङ खस्न लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 जब मोशाले आफ्नो लहुरो आकाशतिर पसारे, तब याहवेहले गर्जन र असिना पठाउनुभयो; अनि बिजुली चम्केर जमिनसम्मै पर्यो। यसरी याहवेहले इजिप्टमा असिना बर्साउनुभयो। Viz kapitola |