प्रस्थान 9:22 - पवित्र बाइबल22 परमप्रभुले मोशालाई भननु भयो, “तिम्रो पाखुरा हावामामाथि उठाऊ अनि मिश्रभरी असिना पर्न शुरू हुनेछ। मिश्रमा प्रत्येक मानिस, पशु र उद्भिदमाथि असिना पर्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र सारा मिश्रभरि असिना परोस्— मिश्रभरिका मानिस, पशु, बारीमा उम्रने सबैमा असिना बर्सोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार् र सारा मिश्रदेशमा असिना वर्षनेछ– मानिस, पशु र मैदानमा भएका घाँसपात जम्मैमाथि असिना वर्षनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब याहवेहले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र इजिप्ट देशमाथि, मानिसहरूमाथि, पशुहरूमाथि र इजिप्टको खेतमा बढ्दै गरेको प्रत्येक कुरामाथि असिना परोस्।” Viz kapitola |