प्रस्थान 9:21 - पवित्र बाइबल21 तर अरू मानिसहरूले परमप्रभुको वचन ध्यान दिएका थिएनन् तिनीहरूका पशुहरू अनि कमारा-कमारीहरू खेतमा नै छोडी दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तर परमप्रभुका वचनको वास्ता नगर्नेचाहिँले आ-आफ्ना नोकरहरू र गाईबस्तुहरू मैदानमा नै रहन दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तर अरूले चाहिँ परमप्रभुको चेतावनीमाथि ध्यानै दिएनन् र आफ्ना गाई-वस्तु र कमाराहरूलाई खुला मैदानमा छोडिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर याहवेहको वचनको अवहेलना गर्नेहरूले आफ्ना सेवक र पशुहरू खेतमै छोडिराखे। Viz kapitola |