प्रस्थान 9:20 - पवित्र बाइबल20 फिरऊनका केही अधिकारीहरू ज-जसले परमप्रभुको वचनलाई आदर गरेका थिए, तिनीहरूले आफ्नो पशुहरू र कमारा-कमारीहरू घरभित्र राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 फारोका अधिकारीहरूमध्ये जस-जसले परमप्रभुका वचनको डर माने, उनीहरूले आ-आफ्ना नोकरहरू र गाईबस्तुहरूलाई घरभित्र हुले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमप्रभुले भन्नुभएको कुरा सुनेर राजाका केही भारदारहरू डराए। ती सबैले आफ्ना पशु र कमाराहरूलाई घरभित्र ल्याएर ओत लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 याहवेहको वचनदेखि डराउने फारोका अधिकारीहरूले आफ्ना सेवकहरू र पशुहरूलाई भित्र ल्याउन हतार गरे। Viz kapitola |