Online Bible

- Reklamy -




प्रस्थान 9:13 - पवित्र बाइबल

13 तब परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान चाँडै उठ अनि फिरऊनकहाँ जाऊ। उसलाई भन, ‘परमप्रभु हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, “मेरा मानिसहरूलाई जान देऊ तिनीहरूले मेरो आराधना गरून।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारोको सामुन्‍ने हाजिर हो, र त्‍यसलाई भन्, परमप्रभु हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरो आराधना गर्नलाई मेरा प्रजालाई जान दे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभुले मोशालाई भन्‍नुभयो, “भोलि बिहानै राजालाई भेटेर भन्, ‘परमप्रभु हिब्रूहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ, मेरा प्रजालाई जान दे र तिनीहरूले गएर मलाई पुजून्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठ्, र फारोलाई भन्, ‘याहवेह, हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्,

Viz kapitola kopírovat




प्रस्थान 9:13

Následuj nás:

Reklamy


Reklamy