प्रस्थान 9:12 - पवित्र बाइबल12 तर परमप्रभुले फिरऊनलाई अट्टेरी नै बनाई राख्नु भयो, यसर्थ मोशा र हारूनका कुरा सुन्न उसले अस्वीकार गर्यो। परमप्रभुले मोशालाई भन्नु जस्तै नै भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर परमप्रभुले फारोको हृदय कठोर गराउनुभयो, र परमप्रभुले मोशालाई भन्नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर परमप्रभुले राजाको हृदय कठोर बनाउनुभयो। परमप्रभुले भन्नुभएअनुसार तिनले मोशा र हारूनका कुरा मानेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो, र याहवेहले मोशालाई भन्नुभएझैँ तिनले मोशा र हारूनका कुरा सुनेनन्। Viz kapitola |