प्रस्थान 9:11 - पवित्र बाइबल11 मोशाले गरे जस्तो जादूगरहरूले गर्न सकेनन् कारण तिनीहरू पनि यस रोगले ग्रस्त थिए। यस्तो मिश्र देशमा जता-ततै भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जादूगरहरू खटिराको कारणले गर्दा मोशाको सामुन्ने टिक्नै सकेनन्, किनकि जादूगरहरूका शरीरमा र सारा मिश्रीहरूका शरीरमा खटिरा निस्केका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अरू सबै मिश्रीहरूको शरीरमा जस्तै जादूगरहरूका शरीरमा पनि पिलो निस्क्यो र तिनीहरू मोशाको अघि देखा पर्न पनि सकेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 ती खटिराहरू जादुगरहरू र सारा इजिप्टियनहरूमाथि भएका कारण ती जादुगरहरू मोशाको सामु खडा हुन सकेनन्। Viz kapitola |