Online Bible

- Reklamy -




प्रस्थान 9:10 - पवित्र बाइबल

10 यसर्थ मोशा र हारूनले एउटा भट्टीबाट खरानी लिए अनि फिरऊनको अघि उभिए। मोशाले खरानी हावामा फ्याँकिदिए अनि मानिसहरू तथा पशुहरूको छालामा खटिरा निस्कन थाल्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब तिनीहरू भट्टीको खरानी लिएर फारोको सामुन्‍ने खड़ा भए, र मोशाले हावामा त्‍यो छरिदिए। अनि मानिस र पशुका शरीरमा खटिरा निस्‍किआए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यसरी ती दुई खरानी लिएर राजाकहाँ गए। मोशाले खरानी हावामा फ्‍याँकिदिए र त्यो खरानीले सबै मानिस र पशुहरूका शरीरमा पिलो उब्‍जाइदियो। पिलो फुटेर घाउखटिरा भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब तिनीहरू भट्टीबाट खरानी लिएर फारोको सामु खडा भए। मोशाले त्यसलाई हावामा छरिदिए; अनि मानिसहरू र पशुहरूमा पाक्ने खटिरा निस्के।

Viz kapitola kopírovat




प्रस्थान 9:10

Následuj nás:

Reklamy


Reklamy