प्रस्थान 8:9 - पवित्र बाइबल9 मोशाले फिरऊनलाई भने, “भन्नुहोस् भ्यागुत्ताहरू कहिले जावोस्। म तपाईं, तपाईंका मानिसहरू तथा तपाईंका अधिकारीहरूको निम्ति प्रार्थना गर्नेछु। तब भ्यागुत्ताहरूले तपाईंहरू र तपाईंका घर छोड्ने छन् र नदीमा मात्र रहनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मोशाले फारोलाई भने, “हुकुम गर्नुहोस्, कुन बेला म तपाईं र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्ति बिन्ती गरूँ, र भ्यागुताहरू तपाईं र तपाईंका घरहरूबाट नष्ट भएर जाऊन् र नील नदीमा मात्रै रहून्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मोशाले उत्तर दिए, “म खुसीसाथ तपाईंको निम्ति प्रार्थना गर्नेछु। तपाईं, तपाईंका भारदार र प्रजाहरूका निम्ति मैले कति बेला प्रार्थना गर्नुपर्ने हो, सो समय तोकिदिनुहोस्। तब सबै भ्यागुताहरू हट्नेछन् र नील नदीमा बाहेक अरू कहीँ पनि भ्यागुता पाइनेछैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मोशाले फारोलाई भने, “मैले तपाईंका निम्ति, तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्ति नील नदीका बाहेक यी भ्यागुताहरू तपाईं र तपाईंका घरहरूबाट मुक्त गरिऊन् भनेर प्रार्थना गरिदिने समय ठहराउने सम्मानचाहिँ म तपाईंलाई नै दिन्छु।” Viz kapitola |