Online Bible

- Reklamy -




प्रस्थान 8:8 - पवित्र बाइबल

8 फिरऊनले मोशा र हारूनलाई बोलाए। फिरऊनले भने, “म र मेरा मानिसहरूबाट भ्यागुत्ताहरू हटाउन भनी परमप्रभुलाई भन, म मानिसहरूलाई आफ्नो परमप्रभु अघिबलि चढाउनु छोडीदिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब फारोले मोशा र हारूनलाई बोलाउन पठाए, र भने, “परमप्रभुसित बिन्‍ती गर, कि उहाँले म र मेरा प्रजाबाट भ्‍यागुताहरू लैजाऊन्, अनि परमप्रभुको निम्‍ति बलि चढ़ाउनलाई तिम्रा मानिसलाई म जान दिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 राजाले हारून र मोशालाई बोलाउन पठाए र भने, “परमप्रभुलाई यी भ्‍यागुताहरू हटाइदिन प्रार्थना गरिदेओ र म तिम्रा मानिसहरूलाई परमप्रभुकहाँ बलि चढाउन जान दिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “म र मेरा मानिसहरूबाट भ्यागुताहरू हटाऊन् भनी याहवेहसित बिन्ती चढाइदेओ, तब म तिम्रा मानिसहरूलाई याहवेहका निम्ति बलिदान चढाउनलाई जान दिनेछु।”

Viz kapitola kopírovat




प्रस्थान 8:8

Následuj nás:

Reklamy


Reklamy