Online Bible

- Reklamy -




प्रस्थान 8:6 - पवित्र बाइबल

6 यसर्थ हारूनले आफ्नो लहुरो मिश्र देशको पानीमाथि उठाए अनि ती सब पानीबाट भ्यागुत्ताहरू बाहिर निस्केर मिश्रको भूमिमा भरिन थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 यसैले हारूनले आफ्‍नो हात मिश्रका पानीहरूमाथि पसारे र भ्‍यागुताहरू निस्‍केर मिश्रदेशै ढाके।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 अनि हारूनले आफ्‍नो लट्ठी पानीमाथि पसारे र भ्‍यागुताले देश भरियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 यसकारण हारूनले इजिप्टका पानीहरूमाथि आफ्नो हात पसारे; अनि भ्यागुताहरू माथि निस्केर आए, र इजिप्ट देशलाई ढाकिदिए।

Viz kapitola kopírovat




प्रस्थान 8:6

Následuj nás:

Reklamy


Reklamy