Online Bible

- Reklamy -




प्रस्थान 8:5 - पवित्र बाइबल

5 तब परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई आफ्नो टेक्ने लहुरो नदीहरू, खोला, पोखरीमाथि राख्न भन भ्यागुत्ताहरू बाहिर जमीनमा निस्कनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘आफ्‍नो लहुरो लिएर खोलाहरू, कुलाहरू र पोखरीहरूमाथि हात पसार्नुहोस्, र मिश्रभरि भ्‍यागुताहरू आऊन्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई आफ्‍नो लट्ठी नदी, नहर र पोखरीहरूमाथि उचाल्‍न भन् र देश भ्‍यागुतै भ्‍यागुताले भरियोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर तपाईंको हात नदी, नाला, पोखरीहरूमाथि पसार्नुहोस्, र इजिप्ट देशमा भ्यागुताहरू उक्लेर आऊन्।’ ”

Viz kapitola kopírovat




प्रस्थान 8:5

Následuj nás:

Reklamy


Reklamy