Online Bible

- Reklamy -




प्रस्थान 8:4 - पवित्र बाइबल

4 भ्यागुत्ता तपाईं, तपाईंका मानिसहरू र तपाईंका अधिकारीहरूका वरिपरि हुनेछन।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 ती भ्‍यागुताहरू तँ र तेरा प्रजाहरू, र तेरा सारा अधिकारीहरूमाथि पनि आउनेछन्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तँ, तेरा प्रजा र सबै भारदारहरूमाथि ती भ्‍यागुताहरू उफ्री-उफ्री आइपुग्‍नेछन्’।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 ती भ्यागुताहरू तँमाथि, तेरा प्रजामाथि र तेरा सबै अधिकारीहरूमाथि पनि आउनेछन्।’ ”

Viz kapitola kopírovat




प्रस्थान 8:4

Následuj nás:

Reklamy


Reklamy