प्रस्थान 8:32 - पवित्र बाइबल32 तर फिरऊन फेरि अट्टेरी भए अनि मानिसहरूलाई जान दिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तर यस पल्ट पनि फारोले आफ्नो हृदय कठोर पारे र मानिसहरूलाई जान दिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तर यस पालि पनि राजा ढिट भए र फेरि पनि इस्राएलीहरूलाई जान दिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 तर यस पटक पनि फारोले आफ्नो हृदय कठोर पारे, र मानिसहरूलाई जान दिएनन्। Viz kapitola |