Online Bible

- Reklamy -




प्रस्थान 8:31 - पवित्र बाइबल

31 मोशाले विन्ती गरे जस्तै नै परमप्रभुले गर्नु भयो। परमप्रभुले फिरऊन, उसका अधिकारीहरू र उसका मानिसहरूका घरहरूबाट झींगाहरू हटाइदिनु भयो। झींगा एउटा पनि रहेन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो, र फारो र उनका अधिकारीहरू र उनका प्रजाकहाँबाट ती झीँगाका हूल एउटै पनि नरहने गरी हटे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 परमप्रभुले मोशाको प्रार्थनाअनुसार गर्नुभयो। झिँगाहरू राजा, तिनका भारदार र प्रजादेखि हटे। एउटा पनि झिँगा त्‍यहाँ रहेन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 याहवेहले मोशाले मागेअनुसार गरिदिनुभयो: ती झिँगाका हुलहरू फारो, तिनका अधिकारीहरू र तिनका मानिसहरूलाई छोडेर गइहाले; एउटै झिँगा पनि बाँकी रहेन।

Viz kapitola kopírovat




प्रस्थान 8:31

Následuj nás:

Reklamy


Reklamy