Online Bible

- Reklamy -




प्रस्थान 8:3 - पवित्र बाइबल

3 नील नदी भ्यागुत्ताले भरिनेछ। भ्यागुत्ताहरू नदीबाट आउने छन् अनि तिमीहरूका घरभित्र पस्नेछन्। तिनीहरूको सुत्ने कोठाहरू र ओछ्यानहरू भरि हुनेछन्। भ्यागुत्ताहरू रोटी बनाउने भाँडाहरू अनि अधिकारीहरूका घरहरूमा भरिनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अनि नील नदी भ्‍यागुताले भरिनेछ, र ती तेरो महल, तेरो सुत्‍ने कोठा, तेरो पलङ्ग, तेरा अधिकारीहरूका घर-घरमा र तेरा प्रजामाथि, र तेरा चुलाहरू र पीठो मुछ्‌ने आह्रीहरूमा आउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 नील नदीमा यति धेरै भ्‍यागुता भरिनेछन् कि तिनीहरू नदी छोडी तेरो महलमा, सुत्‍ने कोठा र पलङ्गमा, तेरा भारदार र प्रजाका घरमा र तेरा चुला र पकाउने भाँडाहरूमा समेत आइपुग्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 नील नदी भ्यागुताले भरिनेछ। ती भ्यागुताहरू तेरो महलभित्र, तेरो सुत्ने कोठाभित्र, तेरो खाटमाथि, तेरा अधिकारीहरूका घर-घरमा, तेरा प्रजामाथि, तेरो चुल्हा र पिठो मुछ्ने भाँडाहरूमा उक्लेर आउनेछन्।

Viz kapitola kopírovat




प्रस्थान 8:3

Následuj nás:

Reklamy


Reklamy