Online Bible

- Reklamy -




प्रस्थान 8:29 - पवित्र बाइबल

29 मोशाले भने, “म बिदा लिन्छु र भोलिनै तिमी, तिम्रा मानिसहरू र तिम्रा अधिकारीहरूका घरबाट झीगाहरू हटाइ दिनु भनी परमप्रभुसित प्रार्थना गर्नेछु। तिमीले परमप्रभुलाई बलि चढाउनमा मानिसहरूलाई बाधा दिनु हुँदैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 मोशाले भने, “म तपाईंबाट बाहिर जानासाथ, फारो र तपाईंका अधिकारीहरू र प्रजाबाट भोलि नै ती झीँगाका हूल हटून्‌ भनी म प्रार्थना गर्नेछु। तर परमप्रभुको निम्‍ति बलि गर्न जान नदिएर फारोले फेरि-फेरि छल नगर्नुहोला।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 मोशाले उत्तर दिए, “म यहाँबाट गएर झिँगाहरू तपाईं, तपाईंका भारदार र प्रजादेखि भोलि नै हटोस् भनी परमप्रभुसँग प्रार्थना गर्नेछु। तर तपाईंले फेरि छलेर हामीलाई बलि चढाउन जानदेखि नरोक्‍नुहोला।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 मोशाले जवाफ दिए, “म तपाईंबाट जाने बित्तिकै याहवेहसित प्रार्थना गर्नेछु, र भोलि यी सबै झिँगाका हुलहरू तपाईं, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूबाट जानेछन्। तर यी मानिसहरूलाई याहवेहका निम्ति बलिदान चढाउन जान नदिएर फारोले फेरि छलपूर्ण काम नगर्न निश्‍चय गर्नुहोला।”

Viz kapitola kopírovat




प्रस्थान 8:29

Následuj nás:

Reklamy


Reklamy