प्रस्थान 8:27 - पवित्र बाइबल27 हाम्रा परमप्रभु परमेश्वरले आज्ञा गर्नु भए झैं परमप्रभुलाई बलिदान चढाउनु हामीलाई तीन दिन मरुभूमिमा यात्रा गर्नु दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 हामी तीन दिनको बाटो गएर उजाड़-स्थानमा परमप्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएबमोजिम उहाँको निम्ति हामीले बलि चढ़ाउनुपर्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 हामी तीन दिनको बाटो उजाड-स्थानमा गएर त्यहाँ हाम्रा परमेश्वर परमप्रभुकहाँ बलि चढाउनेछौं, उहाँले हामीलाई त्यस्तै आज्ञा गर्नुभएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 हामीलाई याहवेह हाम्रा परमेश्वरले आज्ञा गर्नुभएझैँ तीन दिनको यात्रा गरेर उजाडस्थानमा गएर उहाँका निम्ति बलिदान चढाउनेछौँ।” Viz kapitola |