प्रस्थान 8:25 - पवित्र बाइबल25 त्यसपछि फिरऊनले मोशा र हारूनलाई बोलाएर तिनीहरूलाई भने, “यही भूमिमा तिमीहरूले आफ्नो परमेश्वरलाई बलि चढाओ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “तिमीहरू गएर यही देशभित्र आफ्ना परमेश्वरको निम्ति बलि चढ़ाओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तब राजाले मोशा र हारूनलाई बोलाएर भने, “तिमीहरू जाओ र यही देशभित्र आफ्ना परमेश्वरकहाँ बलि चढाओ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब फारोले मोशा र हारूनलाई बोलाएर भने, “जाओ, र यस देशभित्रै आफ्ना परमेश्वरका निम्ति बलिदान चढाओ।” Viz kapitola |