Online Bible

- Reklamy -




प्रस्थान 8:24 - पवित्र बाइबल

24 त्यसपछि परमप्रभुले जे भन्नु भएको थियो, त्यही भयो। धेरै-धेरै झींगाहरू मिश्रमा आए। फिरऊन र तिनका अधिकारीहरूको घर झींगाले भरिए अनि मिश्र देश भरी नै झींगै-झींगा भए। झींगाहरूले देश नै नष्ट पारिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 अनि परमप्रभुले त्‍यसै गर्नुभयो। फारोको महल, उनका अधिकारीहरूका घर-घरमा हूलका हूल झीँगाहरू आए, र झीँगाहरूको कारण मिश्र बरबाद भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 परमप्रभुले राजमहल र भारदारहरूका घरमा हुलका हुल झिँगाहरू पठाउनुभयो। झिँगाले सारा मिश्रदेशलाई हैरान पार्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 अनि याहवेहले त्यसै गर्नुभयो। फारोको महलमा र तिनका अधिकारीहरूका घरहरूभित्र धेरै मात्रामा झिँगाका हुलका हुल खनिए; र इजिप्टको जमिन झिँगाहरूद्वारा नाश भयो।

Viz kapitola kopírovat




प्रस्थान 8:24

Následuj nás:

Reklamy


Reklamy