Online Bible

- Reklamy -




प्रस्थान 8:22 - पवित्र बाइबल

22 तर इस्राएलहरू र मिश्रका मानिसहरूसित एकै प्रकारको व्यवहार गर्दिनँ गोशेनमा जहाँ मेरा मानिसहरू बस्छन् त्यहाँ झींगा हुनेछैनन्। यसप्रकार तिमीले चाल पाउँने छौ कि म परमप्रभु यस भूमिमा छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 “‘तर त्‍यस दिन म मेरा मानिसहरू बस्‍ने गोशेन प्रदेशलाई चाहिँ छुट्ट्याउनेछु, र त्‍यहाँ झीँगाका बथान हुनेछैन। तब तैंले जान्‍नेछस्‌ कि म, परमप्रभु यस देशमा छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तर म त्‍यो दिन मेरो प्रजा बसेको गोशेन प्रदेशलाई जोगाउनेछु र त्‍यहाँ झिँगा हुनेछैन। म त्‍यसो गर्नेछु र तैँले जान्‍नेछस्‌ कि तेरो देशमा म परमप्रभुले नै यी कामहरू गरिरहेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “ ‘तर त्यस दिन म मेरा मानिसहरू बस्‍ने गोशेनको प्रान्तप्रति बेग्लै किसिमले व्यवहार गर्नेछु; त्यहाँ झिँगाको कुनै हुल हुनेछैन, र तैँले म नै याहवेह, यस देशमा छु भनी जान्‍नेछस्।

Viz kapitola kopírovat




प्रस्थान 8:22

Následuj nás:

Reklamy


Reklamy