प्रस्थान 8:20 - पवित्र बाइबल20 परमप्रभुले मोशालाई भन्नु भयो, “बिहान उठ अनि फिरऊनकहाँ जाऊ। फिरऊन नदीमा जानेछ। उसलाई भन, परमप्रभु भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जानदेऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठेर फारो नदीतिर जाँदा त्यसको सामु हाजिर हो। त्यसलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मेरो आराधना गर्न मेरा प्रजालाई जान दे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमप्रभुले मोशालाई भन्नुभयो, “भोलि बिहानै गएर राजा नदीमा जाँदा उसलाई भेट् र भन्, ‘परमप्रभु भन्नुहुन्छ, मेरा प्रजालाई जान दे र तिनीहरूले मलाई पुजून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 फेरि याहवेहले मोशालाई भन्नुभयो, “बिहानै उठ् र फारो नदीमा जाँदा त्यसलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्। Viz kapitola |