Online Bible

- Reklamy -




प्रस्थान 8:2 - पवित्र बाइबल

2 यदि तिमी मेरो मानिसहरूलाई छोडन अस्वीकार गर्छौ, तब म मिश्र देशलाई भ्यागुत्ताहरूले भरिदिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 तैंले तिनीहरूलाई जान दिइनस्‌ भने म तेरो सारा देशलाई भ्‍यागुताहरू पठाएर सताउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तैँले मानिनस् भने म तेरो देशलाई भ्‍यागुता पठाएर तँलाई दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यदि तैँले तिनीहरूलाई जान दिइनस् भने हेर्, म तेरो सारा देशमा भ्यागुताहरू पठाएर विपत्ति ल्याउनेछु।

Viz kapitola kopírovat




प्रस्थान 8:2

Následuj nás:

Reklamy


Reklamy