Online Bible

- Reklamy -




प्रस्थान 8:19 - पवित्र बाइबल

19 यसर्थ जादूगरहरूले फिरऊनलाई भने यो परमेश्वरको शक्तिले यस्तो भयो। तर फिरऊनले तिनीहरूका कुरा सुन्न मानेनन्। परमप्रभुले जे भन्नु भएको थियो त्यही भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तब जादूगरहरूले फारोलाई भने, “यसमा त परमेश्‍वरकै हात छ।” तर परमप्रभुले भन्‍नुभएबमोजिम फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 र जादूगरहरूले राजालाई भने, “यो कामचाहिँ परमेश्‍वरले गर्नुभएको हो!” तर राजा ढिट नै भइबसे र परमप्रभुले भन्‍नुभएअनुसार मोशा र हारूनका कुरा मानेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 ती जादुगरहरूले फारोलाई भने, “यो सबै कार्यमा परमेश्‍वरको हात छ।” तर फारोको हृदय याहवेहले भन्‍नुभएझैँ कठोर थियो, र तिनले सुन्‍न मानेनन्।

Viz kapitola kopírovat




प्रस्थान 8:19

Následuj nás:

Reklamy


Reklamy