Online Bible

- Reklamy -




प्रस्थान 8:18 - पवित्र बाइबल

18 यसर्थ जादूगरहरूले आफ्नो छल प्रयोग गरेर त्यसरी नै जुम्राहरू उब्जाउने चेष्टा गरे। तर ती जादूगरहरूले धूलोबाट जूम्राहरू बनाउन सकेनन्। जूम्रा मानिसहरू र जनावरहरूमाथि नै रहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 ती जादूगरहरूले पनि आफ्‍ना गोप्‍य सीपद्वारा भुसुना ल्‍याउन खोजे, तर सकेनन्‌। मानिसहरू र पशुहरूमा भुसुना रहिरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 जादूगरहरूले पनि आफ्‍ना जादूमन्‍त्रले भुसुना बनाउन खोजे तर तिनीहरूले सकेनन्। जहीँ-तहीँ भुसुनै-भुसुना भयो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर जब ती जादुगरहरूले तिनीहरूका गुप्‍त कलाद्वारा भुसुनाहरू निकाल्न खोजे, तिनीहरूले सकेनन्। अनि ती भुसुनाहरू मानिसहरू र पशुहरूमाथि भइरहे।

Viz kapitola kopírovat




प्रस्थान 8:18

Následuj nás:

Reklamy


Reklamy