Online Bible

- Reklamy -




प्रस्थान 8:16 - पवित्र बाइबल

16 तब परमप्रभुले मोशालाई भन्नुभयो, “हारूनलाई भन उसले आफ्नो लहुरो उठाएर भूईँको धूलोमा हिर्काओस् अनि धूलो मिश्रमा जता ततै जुम्रामा परिणत हनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर जमिनको धूलोमा हिर्काउनुहोस्, र ती मिश्रभरि भुसुना बनिऊन्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन् कि त्‍यसले आफ्‍नो लट्ठीले जमिनमा हिर्काओस् र सारा मिश्रको धुलो भुसुना बनोस्‌।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो पसारेर जमिनको धुलोलाई हिर्काउनुहोस्,’ अनि त्यो सारा इजिप्ट देशभरि भुसुनै-भुसुना बन्‍नेछ।”

Viz kapitola kopírovat




प्रस्थान 8:16

Následuj nás:

Reklamy


Reklamy