Online Bible

- Reklamy -




प्रस्थान 8:15 - पवित्र बाइबल

15 फिरऊनले देखे तिनीहरू भ्यागुत्ताहरूबाट मुक्त भए अनि फेरि उनी अट्टेरी भए मोशा र हारूनले जे गर्नु भनेका थिए फिरऊनले गरेनन्। त्यस्तै नै भयो जो परमप्रभुले भन्नु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर जब फारोले सबै शान्‍त भएका देखे, तब परमप्रभुले भन्‍नुभएझैँ उनले आफ्‍नो हृदय कठोर पारे, र मोशा र हारूनका कुरा सुनेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 जब राजाले भ्यागुताहरू मरेका देखे, तब परमप्रभुले भन्‍नुभएझैँ उनले आफ्‍नो हृदय कठोर पारे र मोशा र हारूनका कुरा सुनेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर जब फारोले सबै शान्त भएको देखे, तब तिनले आफ्नो हृदय कठोर पारे, र याहवेहले भन्‍नुभएझैँ मोशा र हारूनका कुरा सुनेनन्।

Viz kapitola kopírovat




प्रस्थान 8:15

Následuj nás:

Reklamy


Reklamy