प्रस्थान 8:14 - पवित्र बाइबल14 मरेका भ्यागुत्ताहरू सडेर पूरा देशमा नै दुर्गन्ध चल्न शुरू भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 मानिसहरूले ती बटुलेर थुप्रो लगाए, र देश गन्हाउन लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ती मरेका भ्यागुताहरूलाई मिश्रीहरूले बटुलेर राश लाए र दुर्गन्ध फैलियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरूले ती बटुलेर थुप्रो लगाए; र देश नै दुर्गन्धले ढाकियो। Viz kapitola |