Online Bible

- Reklamy -




प्रस्थान 8:13 - पवित्र बाइबल

13 अनि मोशाले प्रार्थनामा गरेको माग परमप्रभुले पूरा गरिदिनु भयो। भ्यागुत्ताहरू घर, आँगन र खेतमा मरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो। भ्‍यागुताहरू घर, आँगन र मैदानमा मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 परमप्रभुले मोशाको प्रार्थना सुन्‍नुभयो र घर-घर, आँगन र खेतबारीहरूमा भएका भ्‍यागुताहरू मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि याहवेहले मोशाले मागेअनुसार गरिदिनुभयो; अनि ती भ्यागुताहरू घर, आँगन र खेतहरूमा नै मरे।

Viz kapitola kopírovat




प्रस्थान 8:13

Následuj nás:

Reklamy


Reklamy