Online Bible

- Reklamy -




प्रस्थान 8:12 - पवित्र बाइबल

12 मोशा र हारून फिरऊनबाट बिदा लिएर बाहिर निस्के। मोशाले परमप्रभु परमेश्वरले फिरऊनकहाँ पठाएका भ्यागुत्ताको विषयमा चिच्याए र भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब मोशा र हारून फारोकहाँबाट निस्‍केर गए। परमप्रभुले फारोमाथि पठाउनुभएका भ्‍यागुताहरूका बारेमा मोशाले पुकारा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तब मोशा र हारून राजाबाट बिदा भएर गए र देशमा आएका भ्‍यागुताहरू हटून्‌ भनी मोशाले परमप्रभुलाई प्रार्थना गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मोशा र हारून फारोकहाँबाट निस्केर गएपछि मोशाले याहवेहकहाँ उहाँले फारोमाथि ल्याउनुभएका भ्यागुताहरूका निम्ति पुकार गरे।

Viz kapitola kopírovat




प्रस्थान 8:12

Následuj nás:

Reklamy


Reklamy