Online Bible

- Reklamy -




प्रस्थान 8:11 - पवित्र बाइबल

11 भ्यागुत्ताहरूले तपाईं र तपाईंका मानिसहरू र अधिकारीहरूलाई छोडेर जानेछन्, र भ्यागुत्ताहरू नदीमा मात्र रहनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 भ्‍यागुताहरू तपाईं र तपाईंका घरहरू र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाबाट फर्केर जानेछन्, र केवल नील नदीमा मात्र रहनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तपाईं, तपाईंका भारदार र प्रजाहरूदेखि भ्‍यागुता हट्‍नेछन् र नील नदीमा मात्र ती रहनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यी भ्यागुताहरूले तपाईं, तपाईंका घरहरू, तपाईंका अधिकारीहरू र तपाईंका मानिसहरूलाई छोड्नेछन्; तर तिनीहरू नील नदीमा मात्र रहनेछन्।”

Viz kapitola kopírovat




प्रस्थान 8:11

Následuj nás:

Reklamy


Reklamy