प्रस्थान 8:1 - पवित्र बाइबल1 तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन कहाँ जाऊ र भन, परमप्रभु भन्नुहुन्छ, ‘मेरो मानिसहरूलाई मेरो आराधना गर्न जान दिइयोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 फेरि परमप्रभुले मोशालाई भन्नुभयो, “गएर फारोलाई भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: मेरा प्रजाहरूलाई मेरो आराधना गर्नलाई जान दे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तब परमप्रभुले मोशालाई भन्नुभयो, “राजाकहाँ गएर परमप्रभुले यसो भन्दै हुनुहुन्छ भन्, ‘मेरो प्रजालाई जान दे र तिनीहरूले गएर मलाई पुज्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 फेरि याहवेहले मोशालाई भन्नुभयो, “फारोकहाँ गएर त्यसलाई भन्, ‘याहवेह यसो भन्नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्। Viz kapitola |