Online Bible

- Reklamy -




प्रस्थान 7:5 - पवित्र बाइबल

5 तब मिश्रीहरूले जान्नेछन म परमप्रभु हुँ, म तिनीहरूको विरोधमा हुनेछु अनि तिनीहरूले जान्ने छन्। तब म आफ्नो मानिसहरूलाई तिनीहरूको देशबाट निकाल्ने छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जब म मिश्रमाथि आफ्‍नो हात उठाएर उनीहरूकै बीचबाट इस्राएलीहरूलाई निकालेर ल्‍याउनेछु, तब मिश्रीहरूले थाहा पाउनेछन्‌ कि म परमप्रभु रहेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मैले तिनीहरूका विरुद्धमा आफ्‍नो हात उचालेर इस्राएलीहरूलाई यस देशबाट निकाली लैजाँदा म परमप्रभु हुँ भनी मिश्रीहरूले जान्‍नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब म आफ्नो हात इजिप्टको विरुद्धमा पसारेर इस्राएलीहरूलाई तिनीहरूको बीचबाट निकालेर बाहिर ल्याउनेछु, तब इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”

Viz kapitola kopírovat




प्रस्थान 7:5

Následuj nás:

Reklamy


Reklamy