Online Bible

- Reklamy -




प्रस्थान 7:23 - पवित्र बाइबल

23 फिरऊन आफ्नो राजमहलमा फर्के। मोशा र हारूनले जे गरे त्यस विषयमा उनले त्यती चासो दिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तब फारो फर्केर आफ्‍नो महल गए, अनि उनले यस कुराको ख्‍यालै पनि राखेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 बरु यी सबै कुरामा केही ध्‍यान नदिई तिनी फर्केर महलमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 बरु फारो फर्केर आफ्नो महलमा गए, र यस कुरामाथि ध्यानै दिएनन्।

Viz kapitola kopírovat




प्रस्थान 7:23

Následuj nás:

Reklamy


Reklamy