प्रस्थान 7:22 - पवित्र बाइबल22 जादूगरहरूले आफ्नो मंत्र प्रयोग गरे अनि तिनीहरूले पनि त्यसै गरे। यसर्थ फिरऊनले मोशा र हारूनको कुरा मान्न अस्वीकार गरे। त्यस्तै भयो जस्तो परमप्रभुले भन्नु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तर मिश्रका जादूगरहरूले पनि आफ्ना गोप्य सीपद्वारा त्यसै गरे। अनि परमप्रभुले भन्नुभएझैँ फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तब राजाका जादूगरहरूले आफ्ना जादूमन्त्रले पनि त्यसै गरे। राजा अघिझैँ ढिट रहे। परमप्रभुले भन्नुभएअनुसार राजाले मोशा र हारूनका कुरा सुन्न मानेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर इजिप्टका जादुगरहरूले पनि आफ्ना गुप्त कलाद्वारा त्यस्तै काम गरे; अनि फारोको हृदय कठोर भयो, र याहवेहले भन्नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्। Viz kapitola |